Reinforce NepalReinforce Nepal
← Back to MCQ Sets

सार्वजनिक खरिद ऐन २०६३ र नियमावली २०६४ — MCQs ✨ Free Access

📚 Total Questions: 27
⏱️ Estimated Time: 14 mins
📊 Sections: 3
✓
0
Correct
✗
0
Incorrect
🎯
0%
Accuracy
📋
0 / 27
Answered
📈 Overall Progress 0 / 27
Completed 0 %
Time Spent 0s
Avg Score --
1
Question 📋 PUBLIC PROCUREMENT
सार्वजनिक खरिद ऐन, २०६३ प्रमाणीकरण र लागू कहिले भएको हो?
2
Question 📋 PUBLIC PROCUREMENT
सार्वजनिक खरिद नियमावली, २०६४ नेपाल राजपत्रमा कहिले प्रकाशित भएको हो?
3
Question 📋 PUBLIC PROCUREMENT
सार्वजनिक खरिद ऐन अनुसार कति रकमभन्दा बढीको खरिद गर्दा गुरुयोजना (Master Procurement Plan) बनाउनुपर्छ?
4
Question 📋 PUBLIC PROCUREMENT
सिलबन्दी दरभाउपत्र (Sealed Quotation) आह्वान गर्दा कम्तीमा कति दिनको सूचना दिनुपर्छ?
5
Question 📋 PUBLIC PROCUREMENT
राष्ट्रिय स्तरको खुला बोलपत्र (National Competitive Bidding) का लागि कम्तीमा कति दिनको सूचना दिनुपर्छ?
6
Question 📋 PUBLIC PROCUREMENT
अन्तर्राष्ट्रिय स्तरको खुला बोलपत्र (International Competitive Bidding) आह्वान गर्दा कम्तीमा कति दिनको म्याद दिई सूचना प्रकाशन गर्नुपर्छ?
7
Question 📋 PUBLIC PROCUREMENT
सार्वजनिक खरिद ऐन अनुसार कति रकमसम्मको निर्माण कार्यमा स्वदेशी निर्माण व्यवसायीहरू बीच मात्र प्रतिस्पर्धा गराई खरिद गर्नुपर्ने व्यवस्था छ?
8
Question 📋 PUBLIC PROCUREMENT
सार्वजनिक खरिद ऐन २०६३ बमोजिम निर्माण कार्य, मालसामान वा अन्य सेवा खरिद गर्दा खरिद गर्ने विधिहरू कतिवटा छन्?
9
Question 📋 PUBLIC PROCUREMENT
सार्वजनिक खरिद ऐनको प्रक्रिया पूरा गरी खरिद कार्य गर्ने/गराउने जिम्मा कसको हुन्छ?
10
Question 📋 PUBLIC PROCUREMENT
कुनै पनि खरिदको लागि लागत अनुमान कसले तयार गर्दछ?
11
Question 📋 PUBLIC PROCUREMENT
निर्माण कार्यको हकमा बाहेक कति रुपैयाँसम्मको खरिद गर्न लागत अनुमान गर्नु पर्दैन?
12
Question 📋 PUBLIC PROCUREMENT
कति रुपैयाँसम्म लागत अनुमान भएको निर्माण कार्य वा मालसामान सोझै खरिद गर्न सकिन्छ?
13
Question 📋 PUBLIC PROCUREMENT
सार्वजनिक निकायले भाडामा लिने घर जग्गाको भाडा निर्धारण समितिको अध्यक्ष को हुन्छ?
14
Question 📋 PUBLIC PROCUREMENT
खरिद नियमावली अनुसार १५ प्रतिशतभन्दा बढीको भेरिएसन आदेश स्वीकृत कसले गर्छ?
15
Question 📋 PUBLIC PROCUREMENT
खरिद नियमावली अनुसार १५ प्रतिशतसम्मको भेरिएसन आदेश स्वीकृत कसले गर्छ?
16
Question 📋 PUBLIC PROCUREMENT
कति रकमभन्दा बढीको निर्माण कार्य गर्दा अनिवार्य रूपमा बिमा गराउनुपर्छ?
17
Question
सार्वजनिक निकायले कति रुपैयाँसम्मको लागत अनुमान भएको मालसामान, निर्माण कार्य वा अन्य सेवाको खरिद गर्दा सिलबन्दी दरभाउपत्र आह्वान गर्नुपर्छ?
18
Question
सार्वजनिक निकायले स्वदेशी मालसामान खरिद गर्दा विदेशी मालसामानभन्दा कति प्रतिशत महँगो भएतापनि स्वदेशी मालसामान नै खरिद गर्नुपर्ने व्यवस्था छ?
19
Question
सार्वजनिक खरिद ऐन बमोजिम स्वीकृत लागत अनुमानको कति प्रतिशतभन्दा बढी घटेर कबोल गर्ने बोलपत्रदातालाई मूल्यांकन प्रक्रियाबाट हटाइन्छ?
20
Question
सार्वजनिक खरिद नियमावली अनुसार निर्माण कार्य गराउँदा अधिकतम कति प्रतिशतसम्म सब-कन्ट्र्याक्टरबाट गराउन सकिने व्यवस्था छ?
21
Question
कति रुपैयाँसम्म लागत अनुमान भएको निर्माण कार्य उपभोक्ता समिति वा लाभग्राही समुदायबाट गराउन सकिने व्यवस्था छ?
22
Question
खरिद कारबाहीको अनुगमन र नियमन गर्न गठित सार्वजनिक खरिद अनुगमन कार्यालय (PPMO) कसको प्रत्यक्ष रेखदेखमा रहन्छ?
23
Question
सार्वजनिक खरिद सम्बन्धी पुनरावलोकन समिति (Review Committee) मा कति जना सदस्य रहन्छन्?
24
Question
निर्माण व्यवसायी वा बोलपत्रदातालाई कालोसूची (Blacklist) मा राख्ने अधिकार कसलाई छ?
25
Question
खरिद सम्झौता उल्लङ्घन वा बदमासी गर्ने आपूर्तिकर्ता/निर्माण व्यवसायीलाई कति अवधिसम्म कालोसूचीमा राख्न सकिन्छ?
26
Question
खरिद सम्झौतामा मोबिलाइजेसन पेश्की (Advance Payment) बापत अधिकतम कति प्रतिशतसम्म रकम दिन सकिने व्यवस्था छ?
27
Question
सार्वजनिक निकायले बोलपत्र स्वीकृत गर्ने आशयको सूचना (Letter of Intent – LOI) कति दिनको म्याद दिई प्रकाशन गर्नुपर्छ?

🎯 Ready for More?

Join thousands of students preparing with our premium MCQ bank, mock tests, performance analytics, and expert guidance.

Unlock Premium Features