Posts

राष्ट्रिय अनुसन्धान विभागमा विशेष सेवाका लागि अनुसन्धान अधिकृत र अनुसन्धान सहायक पदमा दरखास्त आह्वान

राष्ट्रिय अनुसन्धान विभागमा विशेष सेवाका लागि अनुसन्धान अधिकृत र अनुसन्धान सहायक पदमा दरखास्त आह्वान
Reinforce Nepal
राष्ट्रिय अनुसन्धान विभागमा विशेष सेवाका लागि अनुसन्धान अधिकृत र अनुसन्धान सहायक पदमा दरखास्त आह्वान
नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय अनुसन्धान विभाग (National Investigation Department – NID), काठमाडौंले नेपाल विशेष सेवाको अनुसन्धान अधिकृत र अनुसन्धान सहायक पद पूर्ति गर्न दरखास्त आव्हान गरेको छ। यो सूचना राष्ट्रिय अनुसन्धान विभागको वेवसाइट rabvac.nidept.gov.np मा प्रकाशित भएको हो। इच्छुक र योग्य उम्मेदवारहरूले अनलाइन आवेदन फाराम भरी तोकिएको मितिभित्र दरखास्त दिन सक्नेछन्। उपलब्ध पदहरू १. अनुसन्धान अधिकृत ( राजपत्रांकित तृतीय श्रेणी) पद संख्या : ४० सेवा / समूह : नेपाल विशेष सेवा, अनुसन्धान  श्रेणी : अधिकृत तृतीय  कोटा वितरण : खुला – २२ महिला – ३ आदिवासी/जनजाति – ६ मधेसी – ५ दलित – ३ अपाङ्गता – ० पिछडिएको क्षेत्र – १ २. अनुसन्धान सहायक ( द्वितीय श्रेणी) पद संख्या : ५० सेवा / समूह : नेपाल विशेष सेवा, अनुसन्धान  श्रेणी : सहायक कोटा वितरण : खुला – २८ महिला – ५ आदिवासी/जनजाति – ७ मधेसी – ६ दलित – ३ अपाङ्गता – ० पिछडिएको क्षेत्र – १ आवेदन दिन आवश्यक योग्यता अनुसन्धान अधिकृतका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक तह वा सो सरह उत्तीर्ण। उमेर सीमा : २१ वर्ष पूरा भई २५ वर्ष ननाघेको ( पुरुष…