Bricks Masonry

ईंटा को गारो (Brick Masonry) सामग्री र लागत हिसाब

निर्देशिका (User Committee Guide):

  • यो उपकरण ईंटको गारोमा प्रयोग हुने सामग्रीहरूको परिमाण र लागतको अनुमान दिन्छ।
  • मोर्टारको २५% भाग मात्र कुल गारोको परिमाणमा लागू हुन्छ (अनुमानित)।
  • १ बोरा सिमेन्ट = 0.0347 m³ मानिएको छ।
  • बालुवाको लागत अब ft³, m³, वा टिपर (1 टिपर = 260 ft³) मा प्रविष्ट गर्न सकिन्छ।

Comments