Concrete Calculator

कन्क्रिटको कामको सामग्री र लागत हिसाब

निर्देशिका (User Committee Guide):

  • कन्क्रिटका लागि सिमेन्ट, बालुवा (fine aggregate), र ग्राभेल (coarse aggregate) को मात्रा निर्धारण गर्न प्रयोग गरिन्छ।
  • कामको मात्रा (Dry Volume) मा 54% वेस्टेज (bulking) थपिएको मानिन्छ।
  • १ बोरा सिमेन्ट = 0.0347 m³ मानिएको छ।
  • बालुवा लागत ft³, m³, वा टिपर (1 टिपर = 260 ft³) मा प्रविष्ट गर्न सकिन्छ।

Comments