नमस्कार निर्माण व्यावसायि साथीहरू !
निर्माण व्यावसायि साथीहरुलाई खुशीको खबर छ ! हामीसँग जुड्नु भयो भने सुपत मूल्यमा हामिले तपाईंको आवस्यकता अनुसारको सुबिधा प्रधान गर्नेछौं ।
📝 E-Bidding
सबै प्रकारका ठेक्का (Single, Double envelope) को proper documentation सहित 100% pass guarantee का साथ bidding गर्ने सुविधा प्रधान गर्दछौं।
📑 Billing
आफुले गरेको सबै कामको पूर्ण quantity bill मा लिन अब ढुक्क हुनुहोस्! हामी सबै प्रकारका project हरुको running, final बिल तथा As Built Drawings हरुको काम गर्छौं।
📜 Contract Management
contract management को part हरु जस्तै Variation Order (VO), म्याद थप (EOT) लगायतका सम्पूर्ण कार्यहरु proper documentation का साथ सेवा प्रधान गरिनेछ।
📏 Survey
सबै प्रकारका project हरुको detail survey गरी design र report तयार गरिन्छ।
🧪 Lab Report
निर्माणको क्रममा गर्नु पर्ने सबै प्रकारका lab test गराई report तयार गरिनेछ।
🎓 Training
Estimate, E-Bidding, AutoCAD लगायतका विषयहरूमा सुलभ दरमा प्रशिक्षण।
📞 WhatsApp: 9862111975
Comments
Post a Comment