प्लाष्टरको सामग्री र लागत अनुमान
मार्गदर्शन (User Committee Guidelines):
- सधैं क्षेत्रफल र मोटाई सही राख्नुहोस्, अनुमान नगर्नुहोस्।
- सिमेन्टको बोरा संख्या NBC र IS कोड अनुसार 1 बोरा = 0.0347 m³ लिइन्छ।
- बालुवा, सिमेन्टको लागत स्थानअनुसार फरक हुन्छ, यो टुलमा तपाईं आफैं भरिदिन सक्नुहुन्छ।
- थप 5%–10% सेफ्टी लागि जम्मा मात्रा बढाउन सकिन्छ।
- PDF सुरक्षित गरेर सदस्यसँग साझा गर्न सकिन्छ।
Comments
Post a Comment