Lok Sewa Sub-Engineer Civil Question Paper 2082 | औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका
Lok Sewa Sub-Engineer Civil Question Paper 2081 | औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका
Reinforce Nepal
Lok Sewa Sub-Engineer Civil Question Paper 2082 | औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका लागि लोक सेवा आयोगको लिखित परीक्षा सम्पन्न नेपालको प्रतिष्ठित सरकारी संस्था लोक सेवा आयोग ले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड का प्राविधिक, सिभिल, पाँचौँ तह (सब–इन्जिनियर/अ.स.) पदका लागि खुला प्रतिस्पर्धात्मक लिखित परीक्षा सम्पन्न गरेको छ। “सेवा सम्बन्धी” विषय समेटिएको यो प्रश्नपत्रले उम्मेदवारहरूको प्राविधिक ज्ञान, व्यवहारिक क्षमता तथा सेवा–सम्बन्धी अवधारणामा पकड परीक्षण गर्ने उद्देश्य राखेको देखिन्छ। परीक्षा दुई घण्टा ३० मिनेट समयावधिको रहेको थियो भने कुल १०० पूर्णाङ्क निर्धारण गरिएको थियो। प्रश्नपत्रलाई Section “A” (४५ अंक) र Section “B” (५५ अंक) गरी दुई भागमा विभाजन गरिएको थियो। पहिलो खण्डमा भवन निर्माण, सामग्री इन्जिनियरिङ, संरचनात्मक आधारभूत अवधारणा र रेट एनालाइसिस जस्ता विषयहरू समेटिएका थिए। एकतले भवनको वर्किङ ड्रइङमा प्रयोग हुने डाइमेन्सन लाइन, Rapid Hardening Portland Cement, ultimate strength र factor of safety, short column र long column बीचको भिन्नता, तथा फाउन्डेसनका कार्यहरूजस्ता प्रश्नहरू समावेश थिए। त्यस्तै दोस्रो खण्डमा सर्वेक्षण, …